काठमाडौं – भक्तपुरबाट एक दिनमा ६० जना आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिहरू पक्राउ परेका छन् ।
हिजो जिल्ला प्रहरी परिसर भक्तपुर तथा मातहत वृत्तहरू समेतबाट गरिएको स्वीप अप्रेशनमा ६० जना लाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरूलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।



About Us
प्रतिक्रिया