काठमाडौं – सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्थाको कायम मुकायम (कामु सीईओ) मा डिसीईओ प्रमेश आचार्य नियुक्त भएका छन्।
संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मोक्ष प्रसाद पंगेनीको पदावधि सकिने भएसँगै कम्पनीले कामु सीईओमा डिसीईओ आर्चायलाई नियुक्त गरेकाे हाे।
संस्थाको चैत १७ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले संस्थाको निर्णयले उनलाई चैत १९ गतेदेखि लागू हुने गरी सो पदमा नियुक्त भएका हुन्।



About Us
प्रतिक्रिया