काठमाडौं – सन नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राज कुमार अर्याललाई अनुसन्धान गर्न अदालतले ५ दिन म्याद थप गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई अनुसन्धान गर्न अदालतले ५ दिन म्याद थप गर्न अनुमति दिएकाे हाे।
सीआईबीले उनलाई धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरमा पक्राउ सोमबार पक्राउ गरेको थियो। सीईओ अर्याल धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १०० विपरीत कसुर गरेको आरोपमा उनी पक्राउ परेका हुन्।



About Us
प्रतिक्रिया