काठमाडौं – सहकारी ठगी मुद्दामा १ करोड ६२ लाख बिगो तोकिएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पुरुषोत्तम पहाडी रहेका छन्।
पहाडीलाई विशेष सूचनाको आधारमा ललितपुर महानगरपालिका–३ पाटन ढोकाबाट पक्राउ गरी जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
उनीमाथि हालसम्म २० जनाको किटानी जाहेरी परेको प्रहरीले जनाएको छ।



About Us
प्रतिक्रिया