काठमाडौं – अपि पावर कम्पनी लिमिटेडको प्रमुख कार्यकारी निर्देशकमा शिशिर भट्टराई नियुक्त भएका छन्। कम्पनीको आज (चैत १६) गते बसेको सञ्चालक समितिको बैठकले भट्टराईलाई सीईओमा नियुक्त गरेको हो।
भट्टराईको कार्यकाल चैत १७ गतेदेखि सुरु हुने कम्पनीले जनाएको छ।

प्रतिक्रिया