काठमाडौं – नेपाल राष्ट्र बैंकले आर्थिक विषयमा निर्णय गर्दा घर परिवार, साथीहरु तथा सम्बन्धित सरोकारवालासँग खुलेर कुरा गर्ने गर्नुपर्ने बताएको छ । केन्द्रीय बैंकले ग्लोबल मनी विकको अवसरमा एक सन्देश जारी गर्दै यस्तो बताएको हो ।
राष्ट्र बैंकले बचत, खर्च, लगानी, प्रतिफलजस्ता आर्थिक विषयमा निर्णय गर्दा घर परिवार, साथीहरु तथा सम्बन्धित सरोकारवालासँग खुलेर कुरा गर्ने गर्नुपर्ने बताएको हो । केन्द्रीय बैंकले सूचनामा भनेको छ, ‘स्मार्ट सोचका साथ ज्ञान सहितको संवाद गरौं ।’



About Us
प्रतिक्रिया