काठमाडौं – नेपाल राष्ट्र बैंकले सामाजिक सञ्जालमार्फत आउने आकर्षक लगानीको लोभमा नपर्न सुझाव दिएको छ । ग्लोबल मनी विकको अवसरमा एक सन्देश जारी गर्दै यस्तो बताएको हो ।
‘यदि इन्टरनेट वा सामाजिक सञ्जालमार्फत ठूलो आम्दानी, पुरस्कार वा आकर्षक लगानीको प्रस्ताव आएको छ भने त्यस्ता लोभमा नपर्नुहोस्’ केन्द्रीय बैंकले भनेको छ । यस्ता सन्देशहरु ठगीका जाल हुन सक्ने केन्द्रीय बैंकले जनाएको छ । यस्तो अवस्थामा सोचेर र जाँच गरेर मात्र निर्णय गर्नुहोस् ।



About Us
प्रतिक्रिया