काठमाडौं – संयुक्त राष्ट्र संघकी रेसिडेन्ट कोअर्डिनेटर लिला पिटर्स यहिया र नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलसँग भेटवार्ता गरेका छन् । संयुक्त राष्ट्र संघकी लिला पिटर्स र गभर्नर पौडेलबिच आज भेटवर्ता भएको हो ।
संयुक्त राष्ट्र संघकी लिला पिटर्स र गभर्नर पौडेलबिचको भेटमा नेपालको वर्तमान आर्थिक अवस्था तथा आर्थिक स्थायित्वका लागि देखिएका उदीयमान चुनौतीहरूबारे छलफल भएको केन्द्रीय बैंकले जनाएको छ ।




About Us
प्रतिक्रिया