काठमाडौं – नेपाल फाइनान्स लिमिटेडले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ। संस्थाले संस्थापक शेयरधनी मिरा अग्रवालको स्वामित्वमा रहेको १० हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो।
संस्थाले सो शेयर खरिदका लागि पहिलो प्राथमिकता संस्थाका विद्यमान संस्थापक शेयरधनीलाई दिएको जनाएको छ। सो शेयर खरिद गर्न इच्छुक संस्थाको विद्यमान संस्थापक शेयरधनीले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिन सक्नेछन्।



About Us
प्रतिक्रिया