काठमाडौं – प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज झन्डै २ अंकले बढेर बन्द भएको छ। सो सेसन भरमा नेप्से १.९१ अंक बढेर २८ सय ७४ को विन्दुमा पुगेको बन्द भएको हो।
यस सेसनमा ३ करोड २१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, ७८ हजार ९९१ कित्ता शेयर किनबेच भएको छ।
साे अवधिमा ३२ कम्पनीको शेयर मूल्य बढेको छ भने २९ कम्पनीको शेयर मूल्य घटेको छ। यससँगै ३ कम्पनीको शेयर मूल्य स्थिर रहेको रहेको छ।



About Us
प्रतिक्रिया