सानिमा माई हाइड्रोपावरले बोलायो १४ औं वार्षिक साधारण सभा


काठमाडौं – सानिमा माई हाइड्रोपावरले आफ्ना शेयरधनीलाई १४ औं वार्षिक साधारण सभामा बोलाएको छ। कम्पनीको फागुन २८ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले सो सभा आगामि चैत २९ गते बोलाएको हो।

कम्पनीले वार्षिक साधारणसभा प्रयोजनका लागि चैत १२ गते एक दिन शेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ।