काठमाडौं – प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३.४८ अंक बढेर २८ सय ५ को विन्दुमा पुगेको बन्द भएको छ। यस सेसनमा ६ करोड ९१ लाख १५ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने १ लाख ६० हजार ४९८ कित्ता शेयर किनबेच भएको छ।
यस सेसनभरिमा २९ कम्पनीको शेयर मूल्य बढेको छ भने २५ कम्पनीको शेयर मूल्य घटेको छ। यससँगै ५ कम्पनीको शेयर मूल्य स्थिर रहेको रहेको छ।



About Us
प्रतिक्रिया