काठमाडौं – प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) ९.४७ अंक बढेर २८ सय ५२ दशमलव ८३ को विन्दुमा पुगेको बन्द भएको छ। यस सेसनमा १ करोड ८ लाख १३ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने १६ हजार १९५ कित्ता शेयर किनबेच भएको छ।
यस सेसनभरिमा ५५ कम्पनीको शेयर मूल्य बढेको छ भने २७ कम्पनीको शेयर मुल्य घटेको छ। यससँगै १३ कम्पनीको शेयर मूल्य स्थिर रहेको रहेको छ।



About Us
प्रतिक्रिया