काठमाडौं – नेपाली बजारमा आज सुन चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३७ सय रुपैयाँले घटेको हो। यससँगै आज सुनको मूल्य तोलामा ३ लाख १३ हजार २ सय रुपैयाँ पुगेको छ।
यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलामा ६५ रुपैयाँले घटेको हो। यससँगै आज चाँदी तोलामा ५ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ।



About Us
प्रतिक्रिया