काठमाडौं – रसुवामा नेपाली कांग्रेसका मोहन आचार्य विजयी भएका छन्। उनी १० हजार ६४५ मत प्राप्त गरेर विजयी भएका हुन् ।
उनका प्रतिद्वन्दी राष्ट्रिय स्वतन्त्र पार्टीका बसन्त भट्टले ५ हजार ५७१ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका प्रेमबहादुर तामाङले ४ हजार ६८८ मत प्राप्त गरेका छन्।



About Us
प्रतिक्रिया