काठमाडौं – प्रतिनिधिसभा निर्वाचन २०८२ को पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) १०७ क्षेत्रमा अग्रता लिँदै सबैभन्दा अगाडि देखिएको छ। यससँगै रास्वपाको कुल सिट संख्या १०७ पुगेको हो । काठमाडौं १ र ६ रास्वपाका उम्मेदवार निर्वाचित भई सकेका छन् ।
त्यस्तै, नेपाली कांग्रेस ११ क्षेत्रमा अग्रता र १ स्थानमा जितसहित १२ सिटमा रहेको छ,भने नेपाल कम्युनिष्ट पार्टी (एमाले) १३ क्षेत्रमा अग्रता लिँदै तेस्रो स्थानमा रहेको छ।
यस्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ९ क्षेत्रमा अग्रता लिँदै प्रतिस्पर्धामा रहेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहित केही अन्य दल र स्वतन्त्र उम्मेदवारहरूले पनि १–१ क्षेत्रमा अग्रता लिएको देखिएको छ।



About Us
प्रतिक्रिया