काठमाडौं – निर्वाचन आयोगले निर्वाचनमा संलग्न कर्मचारीले टाँसेको वा टाँस्न लगाएको कुनै पनि विवरण, सूचना, नामावली, सूची वा अन्य कागजातमा कसैले पनि व्यहोरा थप्न, केरमेट गर्न, सच्याउन, हटाउन, च्यात्न वा कुनै प्रकारले बिगार्न, नोक्सान गर्न वा नष्ट गर्न पाइने बताएको छ। त्यस्ता कार्य गर्न लगाउने व्यक्तिलाई समेत कारबाही गरिने आयोगले स्पष्ट पारेको छ।
निर्वाचन अधिकृत, मतदान अधिकृत वा अनुगमनकर्ताले उल्लंघनमा संलग्न व्यक्तिलाई २५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था रहेको आयोगले जनाएको छ।



About Us
प्रतिक्रिया