काठमाडौं – रंगहरुको पर्व होली आज काठमाडौं उपत्यकासहित पहाडी जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइँदै छ। फागु अर्थात् होलीको अवसरमा सरकारले आज पहाडी जिल्लाहरुमा सार्वजनिक बिदा पनि दिएको छ। सरकारले आज सार्वजनिक बिदा दिएपनि बैंकहरुले आंशिक शाखाहरुबाट बेंकिङ्ग सेवा दिन लागेका हुन्।
वाणिज्य बैंक तथा विकास बैंकहरूले आफ्ना सेवाग्राहीको आवश्यकतालाई मध्यनजर गर्दै वालीको बिदाको दिन समेत बैंकिङ्ग सेवा दिने भएका हुन्। बैंकहरुले होलिडे काउन्टरमार्फत निक्षेप संकलन र भुक्तानी, विदेशी मुद्रा विनिमय लगायतका सुविधा दिनेछन्।











About Us
प्रतिक्रिया