काठमाडौं – सर्वोच्च अदालतले सर्वोच्च अदालतले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं थुनामुक्त गर्न आदेश गरेको छ।
अदालतले प्रसाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा आदेश जारी गर्दै उनलाई थुनामुक्त गर्न निर्देशन दिएकाे छ।
न्यायाधीश मनोजकुमार शर्मा र न्यायाधीश मेघराज पोखरेलको इजलासले प्रसाईंको हकमा बन्दीप्रत्यक्षीकरणको आदेश गरेको हो। उनी यही फागुन ४ गते प्रकाउ परेका थिए।



About Us
प्रतिक्रिया