काठमाडौं – शिवरात्रिमा पशुपतिमा एक युवकको शङ्कास्पद मृत्यु भएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रामेश्वर कार्कीका अनुसार मृतक पशुपतिको ब्रम्हनालभन्दा पारी देवलहरू भएको स्थानमा मृत अवस्थामा फेला परेको हुन् ।
मृतक सखुवासभाका सन्तोष गिरी हुन्। मृतक सानैदेखि नै पशुपति क्षेत्रमा मागेर खाएर हुर्किएका व्यक्ति रहेको खुल्न आएको छ।
शिवरात्रिमा पशुपतिमा आएका एक बाबाले जिउ भरी खरानी धसाइ दिएका थिए। पशुपतिमा आएका ती बाबा नै गिरीकाे मृत्युको कारण हुन सक्ने प्रहरीको अंशका रहेको छ।



About Us
प्रतिक्रिया