काठमाडौं – शेयर बजार अब एकैचाेटि फागुन १० गते आइतबारमात्र खुल्ने भएकाे छ। फागुन ६ गते ग्याल्पो ल्होसार र ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस परेकाले दुई दिन शेयर बजार बन्द हुने भएकाे हाे।
त्यस्तै, शुक्रबार र शनिबार शेयर बजार नियमित कार्यतालिका अनुसार बन्द रहने छन्। जसकारण अब फागुन १० गते आइतबार मात्र बजार खुल्नेछ।



About Us
प्रतिक्रिया