काठमाडौं – प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) १.३० अंक घटेर २६ सय ७१ दशमलव ८ को विन्दुमा पुगेको बन्द भएको छ। यस सेसनमा ७४ लाख ५ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने २४ हजार ३१६ कित्ता शेयर किनबेच भएको छ।
यस सेसनभरिमा ५९ कम्पनीको कारोबार हुँदा १९ कम्पनीको शेयर मुल्य बढेको छ भने ३४ कम्पनीको शेयर मूल्य घटेको छ। यससँगै ३ कम्पनीको शेयर मुल्य स्थिर रहेको रहेको छ।



About Us
प्रतिक्रिया