काठमाडौं – हिमालयन लाइफ इन्स्योरेन्सको सञ्चालकमा दिपक नेपाल नियुक्त भएका छन्। कम्पनीको माघ २५ गते बसेको सञ्चालक समितिको ६१ औं बैठकको निर्णयले कम्पनीको संस्थापक समूह अन्तर्गत रिक्त रहेको सो पदमा नेपाल नियुक्त भएका हुन्।
नेपाललाई माघ १० गतेदेखि लागू हुने गरी बाँकी कार्यकालका लागि नियुक्त गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ।



About Us
प्रतिक्रिया