काठमाडौं – रिलायन्स फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) समाज प्रकाश श्रेष्ठले राजीनामा दिएका छन्। कम्पनीको माघ २५ गते बसेको सञ्चालक समितिको बैठकले उनले दिएको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो।
श्रेष्ठले आगामी माघ १ गतेदेखि लागूहुने सो पदबाट श्रेष्ठले राजीनामा दिएका हुन्।



About Us
प्रतिक्रिया