रिलायन्स फाइनान्सको सीईओमा बुद्धि कुमार मल्ल नियुक्त


काठमाडौं – रिलायन्स फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा बुद्धि कुमार मल्ल नियुक्त भएका छन्। कम्पनीको माघ २५ गते बसेको सञ्चालक समितिको बैठकले मल्ललाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

सो बैठकले आगामि माघ १ गतेदेखि लागूहुने गरी मल्ललाई नियुक्त गर्ने निर्णय गरेको छ।