विजय लघुवित्तको स्वतन्त्र सञ्चालकमा वोहरा नियुक्त


काठमाडौं – विजय लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा उमा वोहरा नियुक्त भएकी छिन्। संस्थाको माघ २२ गते बसेको सञ्चालक समितिको बैंठकको निर्णयले सो पदमा वोहरालाई नियुक्त गरेको हो।