काठमाडौं – प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३.६३ अंक बढेर २७ सय १२ दशमलव ३३ को विन्दुमा पुगेको बन्द भएको छ। यस सेसनमा ४ करोड ३५ लाख २६ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने ५८ हजार २४८ कित्ता शेयर किनबेच भएको छ।
यस सेसनभरिमा ६२ कम्पनीको कारोबार हुँदा २९ कम्पनीको शेयर मूल्य बढेको छ भने २६ कम्पनीको शेयर मूल्य घटेको छ। यससँगै ६ कम्पनीको शेयर मुल्य स्थिर रहेको रहेको छ।



About Us
प्रतिक्रिया