काठमाडौं – इष्टर्न हाइड्रोपावरको प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशन शाहले राजीनामा दिएका छन्। कम्पनीको माघ २० गते बसेको सञ्चालक समितिको बैठकले माघ १९ गतेदेखि लागु हुनेगरी शाहले दिएको राजीनामा स्वीकृत गरेको हो।
उनले दिएको राजीनामा १९ गतेदेखि नै लागुहुने गरी स्वीकृत गरेको कम्पनीले जनाएको छ।



About Us
प्रतिक्रिया