काठमाडौं – प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) ०.७१ अंक बढेर २७ सय १४ दशमलव ७६ को विन्दुमा पुगेको बन्द भएको छ। यस सेसनमा ५ करोड २५ लाख १८ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने १ लाख ९ हजार ९५० कित्ता शेयर किनबेच भएको छ।
यस सेसनभरिमा ५७ कम्पनीको कारोबार हुँदा २० कम्पनीको शेयर मूल्य बढेको छ भने २६ कम्पनीको शेयर मूल्य घटेको छ। यससँगै ९ कम्पनीको शेयर मूल्य स्थिर रहेको रहेको छ।





About Us
प्रतिक्रिया