श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सद्वारा बाह्य लेखापरीक्षक नियुक्त


काठमाडौं – श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले बाह्य लेखापरीक्षक नियुक्त गरेको छ। कम्पनीको गत पुस ३० गते सम्पन्न ३१औं बैठकको निर्णयअनुसार आर्थिक वर्ष २०८२/०८३ को लेखापरीक्षण गर्नका लागि लेखापरीक्षक नियुक्त गरेको हो।

कम्पनीले सो कार्यका लागि पिकेएफ टीआर उपाध्यय एण्ड सीओ डट लालदरबार काठमाडौंलाई नियुक्त गरेको छ।