काठमाडौं – आज साताको दोस्रो कारोबारको दिन सोमबार शेयर बजार बन्द रहने भएको छ। आज माघ ५ गते सोनाम ल्होसारको अवसरमा सार्वजनिक बिदा परेकाले नेपाल स्टक एक्सचेन्ज (नेप्से) बन्द रहने भएको हो।
अघिल्लो कारोबारको दिन आइतबार नेप्से ३१.१२ अंकले बढेर २६ सय ७२ दशमलव ५५ को बिन्दुमा बजार बन्द भएको थियो।





About Us
प्रतिक्रिया