काठमाडौं – कुमारी बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/०८३ का लागि लेखापरीक्षक नियुक्त गरेको छ। बैंकले एनबीएसएम एण्ड एसोसियट् चार्टर्ड एकाउन्टेन्ट्स काठमाडौं र जीपी राजबाहक एण्ड को चार्टर्ड एकाउन्टेन्ट्स काठमाडौंलाई लेखापरीक्षकमा नियुक्त गरेको हो।
बैंकको गत पुस ३० गते सम्पन्न २५ औं वार्षिक साधारण सभाबाट कम्पनी लेखापरीक्षकमा नियुक्त भएकाे हाे।





About Us
प्रतिक्रिया