आज सार्वजनिक बिदाको दिन पनि बैंकिङ्ग सेवा दिँदै बैंकहरु


काठमाडौं – आज माघे संक्रान्तिको अवसरमा देशभर सार्वजनिक बिदा छ । सरकारले आज सार्वजनिक बिदा दिएपनि बैंकहरुले आंशिक शाखाहरुबाट बेंकिङ्ग सेवा दिन लागेका हुन् ।

बैंकहरुले होलिडे काउन्टरमार्फत निक्षेप संकलन र भुक्तानी, विदेशी मुद्रा विनिमय सुविधा दिनेछन् ।

कुन बैंकको कुन शाखा सञ्चालनमा ?