काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) अब एकैचोटिआइतबार मात्रै खुल्ने भएको छ। आज अर्थात् माघ १ गते माघे सङ्क्रान्तिका अवसरमा सार्वजनिक बिदा भएकाले शेयर बजार पनि नखुल्ने भएको हो।
नेप्से हिजो अर्थात् पुस ३० गते १.५२ अंकले बढेर बजार २६ सय ४१ दशमलव ४३ को बिन्दुमा बन्द भएको थियो।





About Us
प्रतिक्रिया