बालुवाटार घेराउ गर्न जाऊ भन्दै  ५० लाख म्यासेज गर्ने निर्देश सेढाईं पक्राउ  


काठमाडौं – बालुवाटार घेराउ गर्न जाऊ भन्दै ५० लाखलाई म्यासेज गर्न व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा चितवन घर भएका निर्देश सेढाई रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता काजी कुमार आचार्यले बताएका छन्। 

उनका अनुसार सेढाईलाई काठमाडौंको हात्तिसारबाट पक्राउ हुन्। उनले म्यासेजमा मंगलबार राती १२ बजेपछि अनिचित कालका लागि घेराबन्दी गर्ने बताएका थिए। उनीमाथि म्यासेज पठाएर आतकं फैलाएको आरोप छ।