काठमाडौं – लक्ष्मी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८२/०८३ को लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्त गरेको छ।
संस्थाको पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाले बैधानिक लेखापरीक्षण गर्न एमएस, एनबीएसएम एण्ड एसोशियटस् चार्टर्ड एकाउन्टेन्टस्लाई नियुक्त गर्ने निर्णय गरेको हो।





About Us
प्रतिक्रिया