काठमाडौं – ग्लोबल आईएमई लघुवित्तले अध्यक्षमा सञ्चालक बुद्धि अकेलालाई सर्वसम्मत रुपमा पुनः चयन गर्ने निर्णय गरेको छ।
कम्पनीको पुस २९ गते बसेको सञ्चालक समितिको बैठकले सो पदमा अकेलालाई चयन गर्ने निर्णय गरेको हो।

प्रतिक्रिया