काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल र आईएमएफका मिसन प्रमुख जोनाथन पाम्पोलिनाबीच भेटवार्ता भएको छ । सो भेटवार्तामा सुशासन तथा भ्रष्टाचार अन्त्यका विषयमा छलफल भएको थियो ।
सो बैठकमा सुशासन तथा भ्रष्टाचार अन्त्यका उद्देश्य र समग्र विषयमा छलफल गरिएको थियो।





About Us
प्रतिक्रिया