आईएमई लाइफ इन्स्योरेन्सद्वारा लेखापरीक्षक नियुक्त


काठमाडौं – आईएमई लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्त गरेको छ । कम्पनीको पुस २४ गते सम्पन्न ९ औं वार्षिक साधारण सभाले लेखापरीक्षक नियुक्त गरेको हो ।

सो सभाले लेखापरीक्षणका लागि एसएआर एसोसिएटस् चाटर्ड एकाउन्टेन्टस्लाई पुनः नियुक्त गरेको हो ।