काठमाडौं – आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले २०८२/८३ को लागि लेखापरीक्षक गर्न लेखा परीक्षण नियुक्त गरेको छ।
कम्पनीको पुस २४ गते आज सम्पन्न २५ औँ वार्षिक साधारण सभाबाट सो कार्यका लागि एमआरयू एशोसिएट्स, चार्टड एकाउन्टेन्ट्सलाई नियुक्त गरेको हो।





About Us
प्रतिक्रिया