काठमाडौं – नेपाल हाइड्रो डेभलपर लिमिटेडले २०८२/८३ को लागि बाह्य लेखापरीक्षक गर्न लेखापरीक्षण नियुक्त गरेको छ।
कम्पनीको पुस २३ गते सम्पन्न १९ औं वार्षिक साधारण सभाले सो कार्यका लागि बि.अर्याल एण्ड एशोसिएट्स, चार्टड एकाउन्टेन्ट्सलाई नियुक्त गरेको हो।

प्रतिक्रिया