काठमाडौं – बोटलर्स नेपाल लिमिटेडको सञ्चालकमा नरमादेश्वर नारायण सिंह र सिद्धान्त राज पाण्डे नियुक्त भएका छन्।
कम्पनीको पुस २३ गते सम्पन्न ४७ औं वार्षिक साधारण सभाले सिंहलाई सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गर्न र पाण्डेलाई कम्पनीको स्वतन्त्र सञ्चालकका रूपमा नियुक्त गरेको हो।
दुवै जनालाई ४ वर्ष कार्यकालका लागि नियुक्त गरिएको कम्पनीले जनाएको छ।





About Us
प्रतिक्रिया