नेपाल लाइफ इन्स्योरेन्सद्वारा बाह्य लेखापरीक्षक नियुक्त


काठमाडौं – नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षक गर्न बाह्य लेखापरीक्षण नियुक्त गरेको छ।

कम्पनीको पुस १९ गते बसेको सञ्चालक समितिको २६ औं वार्षिक साधारण सभाले सो कार्यका लागि पि.एल. श्रेष्ठ एण्ड कम्पनीलाई नियुक्त गरेको हो।