काठमाडौं – प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से०) ०.०१ अंक बढेर २६ सय १० दशमलव ६४ को विन्दुमा पुगेको बन्द भएको छ। यस सेसनमा १ करोड २७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने १७ हजार ३५९ कित्ता शेयर किनबेच भएको छ।
यस सेसनभरिमा ४३ कम्पनीको कारोबार हुँदा १४ कम्पनीको शेयर मूल्य बढेको छ भने २६ कम्पनीको शेयर मूल्य घटेको छ। यससँगै १ कम्पनीको शेयर मूल्य स्थिर रहेको रहेको छ।





About Us
प्रतिक्रिया