रिलायबल नेपाल लाईफ इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा मर्चेन्ट क्यापिटल नियुक्त


काठमाडौं – रिलायबल नेपाल लाईफ इन्स्योरेन्सले शेयर रजिष्ट्रारमा रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। कम्पनीको सञ्चालक समितिको निर्णय अनुसार साे कम्पनीलाईयर रजिष्ट्रारमा नियुक्त गरिएकाे हाे।

कम्पनीकाे शेयर कारोबार सम्बन्धी (अभिलेख राख्ने, दाखिल खारेज गर्ने, नामसारी गर्ने र शेयरधनी लगत अद्यावधिक राख्ने लगायतका) सम्पूर्ण कार्यका लागि क्यापिटल नियुक्त भएकाे छ।