अभियान लघुवित्तको डीसीईओमा न्यौपाने


काठमाडौं – अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (डीसीईओमा) मा रेशम न्यौपाने नियुक्त भएका छन्।

संस्थाको पुस १६ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअुसार सो पदमा न्यौपाने नियुक्त भएका हुन्।