काठमाडौं – स्वस्तिक लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा धिरेन्द्र लाल कर्ण पुनः नियुक्त भएका छन्।
संस्थाको पुस १३ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार सो पदमा कर्ण पुनः नियुक्त भएका हुन्। उनको कार्यकाल आगामी माग १ गतेदेखि सुरु हुनेछ।





About Us
प्रतिक्रिया