काठमाडौं – आज तमु ल्होसारका दिन देशभर सार्वजनिक बिदा छ । बैंकहरुले भने सार्वजनिक बिदाको दिनमा पनि आफ्ना ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै सिमित शाखाबाट बैंकहरुले र्बैकिङ्ग सेवा दिने भएका छन् । बैंकहरुले होलिडे काउन्टरमार्फत बैंकिङ्ग सेवा दिने भएका हुन् ।
राजस्व संकलन, नगद कारोबार, चेक क्लियरिङ, विद्युतीय रकम ट्रान्सफर तथा कर्जा असुली कार्य प्रयोजनार्थका लागि बैंकका सिमित शाखा खुल्ने जनाएका छन् ।
कुन बैंकको कुन शाखा खुल्छन् ?


















About Us
प्रतिक्रिया