काठमाडौं – बुटवट पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
कम्पनीको पुष ३ गते बसेको सञ्चालक समितिको बैठकले आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो।
कम्पनीले हालकायम चुक्ता पुँजीको ६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। सो लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पेश भएपश्चात् वितरण गरिनेछ।






About Us
प्रतिक्रिया