काठमाडौं – नेपाली बजारमा सुनको मूल्य बढेको छ। आज तोलामा ७ सय रुपैयाँले बढेसँगै प्रतितोला सुनको मूल्य प्रतितोला २ लाख ६० हजार ४ सय रुपैयाँ तय गरेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ७ सय रुपैयाँ बढी हो। अघिल्लो दिन २ लाख ५९ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो।
चाँदी आज तोलामा २५ रुपैयाँ बढेसँगै नयाँ रेकर्ड बनेको छ। अघिल्लो दिन प्रतितोला ४ हजार ५५ रुपैयाँमा चाँदीको कारोबार भएकोमा आज ४ हजार ८० रुपैयाँ पुगेको छ। दुई दिनयता चाँदीले उच्च मूल्य रेकर्ड बनाइरहेको छ।






About Us
प्रतिक्रिया